Logo

धूलो धुवाले निसास्सीदै काठमाडौं बासी

काठमाडाैं । काठमाडौं नेपालका सबैभन्दा प्रदूषित र घना बसोबास भएका शहरहरूको सूचीमा शीर्ष स्थानमा छ। राजधानी शहरमा देशको अन्य कुनै पनि ठाउँभन्दा धेरै मानिसहरू बसोबास गर्छन् । काठमाडौंमा वायु प्रदूषण दिनप्रतिदिन खराब हुँदै गइरहेको छ र बढ्दो रूपमा गम्भीर हुँदै गइरहेको छ। औद्योगिक गतिविधि र सवारी साधनबाट हुने हाइड्रोकार्बन उत्सर्जनले समस्यामा ठूलो योगदान पु¥याउँछ ।…