Logo

सधैं जवान देखिन चाहनुहुन्छ ? यी १० खानेकुरा खानुहोस्

जब अनुहारमा हल्काफुल्का चाउरी र कपालमा हल्का सेतो देखिन सुरु भयो भने बुझ्नुहोस्, अब उमेरको दोस्रो चरणमा प्रवेश गरिसकिएको छ । यो त्यो चरण हो जसमा तपाईंलाई थप हेरविचारको आवश्यकता पर्छ । अब तपाईंलाई बिना कुनै हिच्किचाहट जे पनि खान सक्नुहुन्नँ । जस्तो कि एउटा उमेरपछि तपाईंलाई सनस्क्रिन लोसनको आवश्यकता पर्छ, त्यसै गरी राम्रो स्वास्थ्यका…