काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित ग्रिन क्रस होम केयर सर्भिसले घरमै राखेर लामो समय उपचार गर्नुपर्ने बिरामीलाई आवश्यक पर्ने नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ। विगत तीन वर्षदेखि ग्रिन क्रसले उक्त सेवा उपलब्ध गराउँदै आएको हो। ग्रिन क्रसले अपांगता भएका, घरमै औषधि चलाउन पर्ने, दीर्घ रोगी, प्यारालाइसिस भएका, क्यान्सर भइ समय-समयमा किमो थेरापी दिनुपर्नेलगायत विभिन्न स्वास्थ्य…