Logo

२०१ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २३ सय पुग्यो

आज मात्र २०१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको हो । तीमध्ये २७८ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाकाअनुसारधनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, झापाका २, पाँचथरका १, पर्साका ७, दैलेखका ७, सल्यानका ३,…