Logo

लकडाउन खुकुलो पार्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारका नाममा निर्देशन जारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउंदै लैजान र लकडाउन खुकुलो पार्न निर्देशन जारी गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहभागी थिए । राज्य व्यवस्था…