Logo

महोत्तरी र धनुषाका संक्रमितहरु प्रशासनको पहुँच भन्दा बाहिर

धनुषामा फेला परेकी संक्रमित महिला चैत ९ गते भन्दा पहिले भारतबाट आएको खुलेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि गरेको थियो । संक्रमित महिला धनुषा जिल्लाको मिथिला नगरपालिकाकी हुन् । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार ती महिला चैत ९ गते…