Logo

लकडाउनको एक महिना पुरा, के अब फेरी थपिन्छ ?

सरकारले घोषणा गरेको लक डाउनको आज एक महिना पुरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट सुरु हुनेगरी गरि जारी गरिएको लक डाउनको समय पटक पटक थप भएर बैशाख १५ गतेसम्म पुर्‍याइएको छ । लक डाउनमा अत्यावश्यक…