संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरसको खोप विश्वका सबै नागरिकका लागि उपलब्ध हुनुपर्ने बताए । उनले आफ्नो ट्वीटमार्फत भने, यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दुःख पाएकोले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ । यो खोप विश्वका सबै नागरिकले उपभोग गर्न पाउने सार्वजनिक…