काठमाडौँको बुढालिनकण्ठमा इटालीबाट फर्केकी एक महिलामा र्यापिड टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ। ३१ वर्षीय ती महिलालाई पिसिआर परीक्षणका लागि टेकु अस्पताल पठाइएको बुढानिलकण्ठ नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाका अनुसार ती महिला चैतको पहिलो साता इटालीबाट फर्केकी थिइन् । इटालीबाट फर्केपछि २१ दिन घरमै क्वारेन्टाइनमा बसेको र त्यसपछि कुनै लक्षण नदेखिएपछि सामाजिक गतिविधिमा पनि…