Logo

चीनद्वारा इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा मेडिकल टिम पठाइने

चीन सरकारले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा कोरोना भाइरस (कोविड-१९) महामारीको रोकथाममा सघाउने उद्देश्यले मेडिकल टिम पठाउने भएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार चीन सरकारले सहयोग स्वरुप ती देशमा मेडिकल टिम पठाउन लागिएको हो । विश्वमा कोविड १९ को महामारी विश्वव्यापी रुपमा बढ्दो रुपमा…