हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले वायु प्रदूषण भएको ठाउँमा कोरोना भाइरसको संक्रमणको बढी सम्भवना रहेको देखाएको छ । विभिन्न ठाउँमा भएको कोरोना भाइरसको संक्रमण र त्यस ठाउँको वायु प्रदूषणको अध्ययन गरेर हार्वर्ड युनिभर्सिटीले यस्तो निष्कर्ष निकालेको हो । कम वायु प्रदूषण भएको ठाउँभन्दा बढी वायु प्रदूषण भएको ठाउँको कोरोना भाइरसको संक्रमण बढी देखिएको हो। अनुसन्धानकर्ताले वायु…