Logo

२०२० भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरिसक्ने

रुसले सन् २०२० भित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरिसक्ने भएको छ । रुसको भ्याक्सिन निर्माता एजेन्सीले यसको पुष्टि गरेको छ । रुसी समाचार संस्था तासले फेडरल मेडिकल बाइयोलोजिनक एजेन्सीका प्रमुख भेरोनिका स्भोरटोसोभाको भनाई उदृत गर्दै यो वर्षको अन्तसम्ममा भ्याक्सिन विकास भइसक्ने आशा गरिएको जनाएको छ । जुनको मध्यसम्ममा प्रिक्लिनिकल चरणमा पुग्ने र पहिलो चरणको क्लिनिकल…