न्यूजिल्याण्डका स्वास्थ्य मन्त्री डेविड क्लार्कले लकडाउन उल्लंघन गरी गाडीमा परिवारका सदस्यलाई लिएर समुद्री तटमा गएका थिए । त्यसका लागि माफी माग्दै उनले आफैलाई बेवकुफ भनेका हुन् । मन्त्री क्लार्कले आफूले गरेको २० किलोमिटरको ड्राइभिङ्ग लकडाउनको स्पष्ट उल्लंघन रहेको स्वीकार गरेका छन् । उनले प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न समक्ष राजीनामाको प्रस्ताव पनि गरेका थिए । तर कोरोना…