Logo

न्यूयोर्कमा मात्रै ३५ सयको मृत्यु, सेना परिचालनको तयारी

अमेरिकामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर तीन लाख नाघेको कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । त्यसमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन् । जुन इटलीको हाराहारीमा छ । त्यहाँ मर्नेको सङ्ख्या ३,५६५ पुगेको बीबीसीले उल्लेख गरेको छ । न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यु कोमोले त्यहाँ सङ्क्रमणको उच्च विन्दु आगामी ४…