लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायव सुब्बा)लाई नयाँ आवेदन माग गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसअनुसार आयोगको नियमित कार्यतालिका बमोजिम बुधबार विज्ञापन खोल्न लागेको हो । ‘न्याय, प्रशासनसहित नौ सेवा समूहका लागि विज्ञापन गर्न लागिएको जसमा एक हजार हाराहारीको रुपमा खुल्ने छ । न्याय, प्रशासन, लेखा, राजश्व तथा…