Logo

गाउँपलिकाको स्वास्थ्यचौकीमा औषधि अभाव

सिरहाको लक्ष्मीपुर पतारी गाउँपलिकाका जनप्रतिनिधिको आपसी विवादले गाउँपलिकाको कागजात प्रभावित बनेको छ । विकास निर्माणको काम रोकिएका छन् भने स्वास्थ्यचौकीमा गर्भवती महिलाले खाने आइरन चक्कीसमेत अभाव हुन थालेको छ । गाउँपलिकाको वडा नं २ स्थित स्वास्थ्यचौकीमा औषधि छैन । औषधि नहँदा उपचारका लागि गएका बिरामी त्यसै फर्कन बाध्य छन् । ‘गाउँपलिकाले औषधि नदिएको चार महिना…