बेलायतमा गरिएको एक सर्भेक्षणका अनुसार १६ देखि २४ वर्ष उमेर समूहका झण्डै ५० प्रतिशत युवाले पहिलो पटक सेक्स गर्दा कण्डम प्रयोग गर्दैनन् । धेरै जसोले कण्डमले यौनको स्वादलाई फिक्का गरिदिने अर्थात कण्डमले यौन आनन्दमा कमी ल्याउने गरेका कारण कमण्डम शुरुमा नलगाउने गरेको उनीहरूले बताएका छन् । कतिपयले कण्डम प्रयोग नगर्नुको पछाडि रक्सीलाई कारक ठहरयाएका छन्…