Logo

के तपाईलाई पाठेघरको मुख र स्तन क्यान्सरको समस्या छ ?

नेपालका ग्रामिण भेगमा मात्र होइन शहरका केही क्षेत्रमा पनि महिला दिदीबहिनीहरूमा पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क समस्या पछिल्लो समस्या जटिल हुँदै गएको छ । निशुल्क शिवर मार्फत महिला दिदिबहिनीका समस्या न्यूनिकरण गर्न नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले आफ्नो काठमाडौं क्षेत्र आज शनिबार यो अभियान सञ्चालन हुँदै गर्दै छन् । । आज…