स्वतन्त्र शैक्षिक परामर्स संघ, नेपाल (फेकन) ले भदौ ६ र ७ गते (अगष्ट २३ र २४) फुटसल प्रतियोगिता गर्ने भएको छ । फेकनका सहकोषाध्यक्ष तथा टुर्नामेन्टका सह संयोजक अनिल शर्मा पौडेलले कार्यक्रमको तयारी भइसकेको बताए । फेकनसँग आबद्ध कन्सल्टेन्सी र यसमा कार्यरत कर्मचारीहरु सहभागी हुने जनाइएको छ । वालुवाटारमा हुने प्रतियोगीतामा १० देखि १२ वटा…