स्थानीय तहका लागि खोलेको विज्ञापन रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएपछि लोक सेवा आयोगले नौ हजार बढी कर्मचारी भर्नाको प्रक्रिया अघि बढाउने भएको छ। आयोगले गरेको विज्ञापन समावेशी नभएको दाबीसहित रद्द गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। स्थानीय तहबाट माग भएअनुसार संघीय मामिला तथा सामान्य…