Logo

लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरे, परिक्षा अन्योलमा

म्याद सकिन दुई दिन बाकिं रहदा लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन् । लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज शर्माका अनुसार म्याद सकिन दुई दिन अघिसम्म २ लाख ९३ हजार २७१ जनाले फारम भरेको हुन् । जसमा खुलातर्फ २ लाख ८९ हजार ७८८ जनाले आवेदन लिएका छन । महिलातर्फ ७१ हजार ५५,…