Logo

पुरानो मेडिकल कलेजमा फेरी शुरुभयो मिर्गौला प्रत्यारोपण

चितवन स्थित कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण सुरु भएको छ। करीब चार बर्ष अघि नै लाइसेन्स पाएको कलेजले त्यति नै समयको अन्तरालमा तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो। गत सोमबार प्रा.डा राकेश बर्माको टोलीको साढे तीन घण्टा लगाएर भक्तपुर ६ निवासी ५४ बर्षीय विष्णु गोपाल बतासको मिर्गौला प्रत्यारोपण…