Logo

नेपालमा क्यान्सर नियन्त्रणमा चुनौति : वर्षेनी ३० हजार विरामी थपिँदा २० हजारले ज्यान गुमाउँछन्

नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ। नेपालमा हुने सबै मृत्युहरूमध्ये झण्डै दुईतिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको छ। नसर्ने रोगमध्येको एक महत्त्वपूर्ण रोग क्यान्सर पनि हो। नेपाललगायत अन्य विकासोन्मुख देशमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप धेरै छ। नसर्ने रोग भन्नाले क्यान्सर, मुटुरोग, मिर्गाैलाको रोग, डायबिटिज, श्वासप्रश्वासको रोग, अल्जाइमर आदि पर्दछन्। मानव जीवनमा हुने नसर्ने रोगहरूमध्ये…