चिसो मौसम शुरु भइसकेको छ। हाम्रो शरीरले न्यायो खोज्न थालिसकेको छ। जाडो मौसममा छाला सुख्खा हुने गर्छ। जसले गर्दा छाला फुट्ने समस्या हुन्छ। छाला मात्र होइन चिसोका कारण ओठ पनि सुख्खा हुने र फुट्ने गर्छ। ओठलाई मानिसको सौन्दर्यको प्रतिकको रुपमा पनि लिइन्छ। त्यसैले ओठ फुट्ने समस्याले सबैलाई तनाव दिन्छ। ओठ सुख्खा भएर फुट्दा खानेकुराहरु खाँदा…