काठमाडौं । जाडो मौसमले स्वास्थ्यमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्छ । सकारात्मक पक्ष भन्ने हो भने, चिसो तापक्रमले राम्रो निन्द्रालाई बढावा दिन सक्छ, किन भने शरीरले चिसो वातावरणमा आरामसँग आराम गर्दछ । जाडो मौसममा रुघाखोकी लाग्ने, निमोनिया हुने जस्ता अन्य थुप्रै समस्याहरू देखा पर्दछन् । त्यसमा पनि जाडो मौसममा हामी शिशुलाई अरुको तुलनामा…