काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डनदेउपुर वडा नम्बर १० मा निर्माण सम्पन्न भएको चण्डेनी स्वास्थ्य चौकी भवनको आईतबार एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा चण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा र उपमेयर विष्णुमणि नेपाल पनि सहभागी थिए । स्वास्थ्य चौकी भवन प्रांगणमा आयोजना गरिएको समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य…