Logo

माता वैष्णोदेवी यात्रा मार्गमा पहिरोमा परी आठ जनाको मृत्यु, दर्जनौँ घाइते

कश्मीर । भारतस्थित माता वैष्णोदेवी यात्रा मार्गमा मंगलबार बिहानै गएको पहिरोमा परी दुई महिलासहित कम्तीमा आठ जना तीर्थयात्रीको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्, किनकि अझै धेरै तीर्थयात्री भग्नावशेषमुनि फसेको आशंका गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार यो दर्दनाक घटना परम्परागत अर्द्धकुंवारी यात्रा मार्गमा…