Logo

अमेरिकाको फोर्ट स्टिवर्ट सैन्य बेसमा आक्रमण, पाँच सैनिक घाइते

काठमाडौं । अमेरिकाको जर्जिया राज्यमा रहेको फोर्ट स्टिवर्ट सैन्य बेसमा बुधबार आक्रमण भएको छ । हमलामा पाँच सैनिक गोली लागेर घाइते भएका छन् । आक्रमणकारीलाई सैन्य अधिकारीले नियन्त्रणमा लिएका छन् । यसअघि गोली हान्ने आक्रमणकारी फरार भएको सूचनापछि राज्यमा आतंक मच्चिएको थियो । जसका कारण बेसका धेरै स्थानहरू सिल गरिएको थियो । जर्जिया राज्यको राजधानी…