Logo

बेलायती प्रधानमन्त्रीद्वारा आयरल्यान्डसँगको सीमा कडाइ गर्ने घोषणा

बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरूलाई सम्बोधन गर्दै युरोपेली युनियन (ईयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छिन् । प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको ईयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्ण रूपमा हटाउन आफूले पहल गर्ने बताइन् । भन्सार कार्यालय र सवारी जाँच चौकी पुनः राख्न लागिएको…