Logo

जबरालाई भेट्न पुगेको मानव अधिकार आयोगको टोलीलाई प्रहरीद्वारा प्रवेशमा रोक

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय प्रवेश गर्न प्रहरीले रोक लगाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आयोगको संवैधानिक तथा कानुनी दायित्वअनुसार अनुगमनका लागि कार्यालय पुगेको टोलीलाई प्रवेश दिइएको थिएन। आयोगको टोली करिब ४५ मिनेटसम्म कार्यालयको गेटमै बसेर पर्खिए पनि जबरासँग भेट…