Logo

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

  काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ । उम्मेदवारी दर्ताका लागि राष्ट्रियसभा गृहमा व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय…