Logo

कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सडक सुरक्षा प्रवद्र्धनलाई प्रोत्साहन गर्ने उद्देश्यले उर्लाबारी नगरपालिका इलाका प्रहरी कार्यालय उर्लाबारी तथा ट्राफिक प्रहरी कार्यालयको समन्वयमा मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा १५० जना सफारी चालकलाई भिजिबिलिटी ज्याकेट वितरण गरेको छ। कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले उर्लाबारी नगरपालिकाका मेयर गंगा प्रसाद खरेलको उपिस्थतीमा उक्त…