Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।