केरा आयातमा ‘अव्यवहारिक’ प्रतिबन्धः खुद्रा मूल्य ३०० पुग्यो, विषादी चेकजाँच बिनानै बजारमा अवैध केराको दबदबा अम्मर बानियाँ : अध्यक्ष नेपाल फलफूल थोक व्यवसायी संघ केरा आयात ठप्प हुँदा राज्यले दैनिक करिब ५० लाख रुपैयाँ बराबरको राजस्व गुमाइरहेको छ । वार्षिक २८ करोडभन्दा बढी राजस्व बुझाउने फलफूल व्यवसाय क्षेत्र अहिले धराशायी बनेको छ । काठमाडौं ।…