काठमाडौं । प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुखको निर्वाचन चैत २७ गते हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन सोमबारलाई तोकेका हुुन् । आजको बैठकमा उनले उपसभामुखको निर्वाचन तोकेको जानकारी गराए । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम उपसभामुख पदका निर्वाचनका लागि मिति तोकेका हुन्…