Logo

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि साँझ ५ बजेसम्म खुल्ने

काठमाडौँ । आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजे नै खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि नै खुल्ने भएका हुन् । बिहान ९ बजे नै खुल्ने सरकारी कार्यालय साँझ ५ बजे बन्द हुनेछन् । त्यस्तै, सरकारले गरेको हप्ताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय पनि आजदेखि…