Logo

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयर क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ। ‘अब क्यूआरबाट पैसा तिर्ने मात्रै होइन, नगद जित्ने पनि!’ भन्ने नारासहित ल्याइएको यस योजनामार्फत ग्राहकलाई रमाइलो डिजिटल अनुभवसँगै विभिन्न पुरस्कार जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।…