काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले विद्यमान आयात प्रवृत्तिका आधारमा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने…