Logo

हवाई इन्धन महँगिँदा आन्तरिक उडान भाडा बढ्यो, काठमाडौं–धनगढीमा सबैभन्दा बढी वृद्धि

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडादर पनि बढाइएको छ। नेपाल वायुसेवा सञ्चालक संघ ले बुधबारदेखि लागू हुने गरी फ्युल सरचार्ज समायोजन गर्दै नयाँ भाडा सार्वजनिक गरेको हो। संघका अनुसार विभिन्न गन्तव्यमा फ्युल सरचार्ज १ हजार ६०० रुपैयाँदेखि ५ हजार ४८० रुपैयाँसम्म बढाइएको छ। काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी ५ हजार ४८० रुपैयाँ सरचार्ज…