काठमाडौं। नयाँ वर्ष २०८३ को अवसरमा, टिभिएस का आधिकारिक र आयातकर्ता वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आफ्नो नयाँ उत्सव अफर “टिभिएससँग नयाँ वर्षको निरन्तर यात्रा” सार्वजनिक गरेको छ। यस अफरमार्फत ग्राहकलाई थप मूल्य, दैनिक पुरस्कार र सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ। यस नयाँ वर्ष अफरअन्तर्गत, टिभिएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने…