काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन…