काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्स नेपालले चर्चित राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। युवा पुस्ता र प्रदर्शनप्रेमी ग्राहकहरूमाझ आफ्नो उपस्थिति थप मजबुत बनाउने उद्देश्यका साथ कम्पनीले ऐरीलाई ब्रान्डको आधिकारिक अनुहारका रूपमा घोषणा गरेको हो। कम्पनीको बहुप्रतीक्षित 'नोट ६०' सिरिज सार्वजनिक गर्ने तयारी भइरहेका बेला यो साझेदारी सार्वजनिक गरिएको छ। कीर्तिमानी…