Logo

इरबिलमा एकैदिन ४ वटा विस्फोट, तनाव बढ्दै

एजेन्सी । मध्यपूर्वमा चुलिँदै गएको द्वन्द्वको प्रभाव इराकसम्म फैलिन थालेको संकेतस्वरूप कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोटका आवाज सुनिएका छन्। यस घटनाले क्षेत्रीय सुरक्षाप्रति थप चिन्ता उत्पन्न गरेको छ। एएफपीका पत्रकारहरूका अनुसार सहरका विभिन्न स्थानबाट विस्फोटको आवाज सुनिए पनि आक्रमणको लक्ष्य के थियो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन। इरबिलको उपनगरबाट हेर्दा आकाशमा…