काठमाडौं। इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेको १५ दिन पुगेको छ। ऋाफूमाथि आक्रमण भएपछि प्रत्याक्रमणमा उत्रिएको इरानले छिमेकमा रहेका अमेरिकी सैन्य बेस क्याम्प र विश्व आपूर्तिको रणनीतिक जलमार्ग होर्मुज बन्द गरेपछि इनधन अभाव चुलिएको छ। इरानले महत्त्वपूर्ण समुद्री मार्ग बन्द गरेसँगै र छिमेकी मुलुकका ऊर्जा र ढुवानी उद्योगको लक्ष्यमा आक्रमण गरेपछि इन्धनको मूल्य विश्वव्यापी रूपमा…