Logo

कम्युनिस्ट एकीकरण गर्न नेकपा (संयुक्त)को अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले देशमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन, एकता र पुनर्जागरणको आवश्यकता औँल्याउँदै त्यसका लागि व्यापक छलफल, संगठन विस्तार र पहल गर्न सबै पक्षलाई आह्वान गरेको छ। आइतबार बसेको पार्टीको निर्वाचन परिचालन कमिटी र सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिएका छन्। बैठकपछि जारी गरिएको विज्ञप्तिमा हालै सम्पन्न…