धादिङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा धादिङ क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यसैक्रममा राजेन्द्र प्रसाद पाण्डे सहभागी एक कार्यक्रममा विवाद उत्पन्न भएको दाबी गरिएको छ। स्थानीय स्रोतका अनुसार थाक्रे गाउँपालिकामा राति करिब १० बजेतिर आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एक स्थानीय व्यक्तिले उम्मेदवारसँग प्रश्न गरेका थिए। सो प्रश्नको…