काठमाडौं। राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधनलाई तीव्रता दिएको छ। गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालका अनुसार प्रविष्ट गरिएको तथ्यांकमा देखिएका त्रुटि, दोहोरिएका विवरण र नमिलेका अंक सच्याउँदै तथ्यांकको गुणस्तर सुनिश्चित गर्ने काम भइरहेको छ। आर्थिक गणनामा देशभरका करिब १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका छन्। गत वैशाख २ देखि…