एजेन्सी । मध्यपूर्व क्षेत्रमा जारी तनाव अझै तीव्र बन्दै गएको छ। यसबीच कुवेतमा अमेरिकाका तीन वटा स्ट्राइक इगल लडाकु विमान दुर्घटनाग्रस्त भएका छन् भने साइप्रसस्थित बेलायती सैन्य अड्डामा इरानले ड्रोन आक्रमण गरेको छ। अमेरिकी सेनाका अनुसार कुवेतको हवाई प्रतिरक्षा प्रणालीले ती विमानलाई गल्तीवश शत्रु ठानेर निशाना बनाउँदा तीनवटै जेट खसेका हुन्। घटनामा संलग्न सबै अमेरिकी पाइलट…