Logo

होली र चुनावका दिन पनि सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाडाैं । प्रतिनिधिसभा सदस्य आमनिर्वाचनलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सार्वजनिक बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। निर्वाचन आयोग नेपालको अनुरोधअनुसार निर्वाचन अवधिमा वित्तीय सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले उक्त व्यवस्था मिलाउन सूचना जारी गरेको हो। मन्त्रिपरिषद्ले प्रतिनिधिसभा…