Logo

राष्ट्रिय हितको पक्षमा भएका सबै शक्तिहरु एकताबद्ध हुनु आजको आवश्यकता : उम्मेदवार पोखरेल

काठमाडौं । आम जनता पार्टीबाट काठमाडौं क्षेत्र नं ५ उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मदवारी फिर्ता लिएकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनले आफूले नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई समर्थन जानाउन उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् । कार्यक्रममा उम्मेदवार पोखरेलले एमालेले सामाजिक सद्भावको मुद्दालाई महत्वकासाथ उठाएको भन्दै देशमा भएको विविधतालाई देशको तागत र…